राज्य परिर्वन ,विकास,समावेशीकरण र विभेदको चिन्ता




नेपालमा आरक्षण हुनु पर्छ भन्ने पक्षको म पनि एक पक्षधर हुँ । तर आरक्षण जात जाति लिंग समुदाय वा कुनै उत्पतिका आधारमा नभई वर्गीय आधारमा हुनु पर्छ । आरक्षण वर्गीय आधारमा गरीए पनि फेरी त्यसले विभिन्न समुदाय भित्रका राज्यको सेवा स्रोत वा मुल प्रवाहमा पहुच नहुने हरुको शसक्तिकरण र क्षमताको विकास भने कुनै पनि हालतमा छुटाउनु हुदैन । आरक्षण मलाई चाहिएको नहुन पनि सक्छ । यो कुरा राज्यको समबन्धित निकायले निर्धारण तथा मुल्यांकन गर्नु पर्छ । तर म जस्तै पहिचान बोकेका उच्च वर्गलाई आरक्षणको सिमा भित्र राखिहाल्नु चाहि हुदैन ।#राज्य परिर्वन ,विकास,समावेशीकरण र विभेदको चिन्ता


, , , , , , ,

0 comments

Write Down Your Responses